गृह · शब्दकोश

मायाजाल

[ना.]

१. गृहस्थीको जन्जाल।

२. मायारूपी जालो; मोहको बन्धन।

⟵ फेरि सूचीमा जानुहोस्