प्रतिज्ञापत्र

[ना.]

१. काम गर्ने वा नगर्ने, कुनै कुरा दिने वा नदिने आदि सम्बन्धमा दृढ निश्चय व्यक्त गरिएको कागत; प्रतिज्ञापूर्ण पत्र; कबुलियतनामा

२. कुनै निश्चित व्यक्तिलाई तोकिएको तिथिमितिमा तोकिएको रकम दिउँला भनी कुनै व्यक्ति वा संस्थाका तर्फबाट लेखिएको पत्र; वचनपत्र; कबुलपत्र