वचनपत्र
[ना.]
१. कबुलियतनामा।
२. सरकारले जनतासँग ऋण लिएर अमुक व्यक्तिबाट यति ऋण लिइएको छ र त्यसको ब्याज यस हिसाबले दिनुपर्छ भनी लेखिएको पत्र; ऋणपत्र।