गृह · शब्दकोश
१. खोलाका छेउको उर्वर खेत।
२. पाहुनाहरूलाई बास दिन वा सामान राख्नका निम्ति गाउँघरमा बनाइने काठको साधारण घर।
३. बटुवाहरूलाई विश्राम लिन र आराम गर्न बाटाघाटामा बनाइएको चिटिक्क परेको पाटी; पौवा।
१. ठाँटिएको; ठाँटिलो।
२. सुन्दर।
⟵ फेरि सूचीमा जानुहोस्