गृह · शब्दकोश
धेरै; ज्यादै।
१. प्रशस्तता; प्रचुरता; पर्याप्तता।
२. छेलोखेलो; प्रचुर; मनग्य; प्रशस्त।
ठेका, गाग्रा आदिमा प्वाल परेमा बन्द गर्न प्रयोग गरिने काठको टुक्रो वा बुजो; भाँडाको मुख वा छिद्र थुन्ने ठेडी।
पालुवा; पौला।
⟵ फेरि सूचीमा जानुहोस्