गृह · शब्दकोश

ठेडी

[ना.]

१. गाँजा, कक्कड आदि खानेले चिलिमका प्वालमा राख्ने ढुङ्गो, खबटा आदिको सानो टुक्रो; ठेकन।

२. घिउतेल आदिका ठेकीमा लगाइने काठको सानो बिर्को; बुजो।

⟵ फेरि सूचीमा जानुहोस्