गृह · शब्दकोश

ठेका

[ना.]

पशुको घाँटीमा लगाइने डोरी; घँटेसी।

[ना.]

१. ढोल बजाउँदा आउने ताल।

२. सहाराको चिज।

⟵ फेरि सूचीमा जानुहोस्