गृह · शब्दकोश
देवदेवीको प्रतिमा राख्ने बाकसजस्तै साधन।
भोक मार्ने साधन नभएर पेटमा कसिने पटुका; भोक सहन नसकेर पेटमा बाँधिने वस्तु; निकै भोको अवस्था।
बाँस, बेत, निगालो आदिका चोयाले बुनेको ठुलो किसिमको पेटारी।
⟵ फेरि सूचीमा जानुहोस्