गृह · शब्दकोश
कुनै विषय, समस्या आदिमाथि तर्क वा विवाद गर्दा कसैले नयाँ सोचाइ वा सिद्धान्त ग्रहण नगरी आफ्नो पूर्वनिश्चित धारणाअनुरूप नै लिने अड्डी; आफ्ना कुरालाई बढी महत्त्व दिने जिद्दीवाल प्रवृत्ति; एकोहोरो हठ; लिँडेढिपी।
⟵ फेरि सूचीमा जानुहोस्