जिद्दीवाल

[वि.]

आफूले भने वा चाहेको कुरा गराउन दुराग्रह गर्ने; नचाहिँदो कुरामा पनि जिद्दी गर्ने; अनावश्यक हठ गर्ने; दुराग्रही; हठी; ढिपीवाल; जिद्दी