गृह · शब्दकोश
१. आफ्नो कुरामा विचलित नभई अड्ने काम; अडान; जिद्दी।
२. केटाकेटीले चिउँडो बुढी औँलामा राखेर रिसाएको र नबोल्ने भाव देखाउँदाको अवस्था।
३. सेनाले दखल गरी बसेको ठाउँ।
झ्यालढोकाका खापाको खुरा अड्याउने खोबिल्टो; खुराघर।
⟵ फेरि सूचीमा जानुहोस्