गृह · शब्दकोश
१. आकाश।
२. कमल।
३. तान्त्रिक स्नानका निम्ति निर्माण गरिएको कमल भएको तलाउ।
४. पानी।
५. पुराणअनुसार सात द्वीपमध्ये एक।
६. पोखरी।
७. भारतस्थित एक प्रसिद्ध तीर्थ।
८. सूर्य।
९. हात्तीको सुँडको अघिल्लो भाग।
⟵ फेरि सूचीमा जानुहोस्