गृह · शब्दकोश

सेतु

[ना.]

१. खोला, नदी आदि पार गर्न ओल्लो तीरदेखि पल्लो तीरसम्म सिमेन्ट, फलाम, काठ आदिका साधनबाट बनाइएको साँगु; साँघु; पुल।

२. पुलेसो।

⟵ फेरि सूचीमा जानुहोस्