गृह · शब्दकोश

पुला

[ना.]

१. घाँसका ठुला मुठा।

२. सागपात आदि बेच्न पारिएको मुठो; सागपातको मुठो; बिटा; कल्ली।

⟵ फेरि सूचीमा जानुहोस्