गृह · शब्दकोश

पक्की

[वि.]

१. कुनै काम वा विषयबारे गरिएको खसोखास निधो; निर्णय।

२. पाको; अनुभवी; पारित भएको (लिखत)।

३. बलियो; मजबुत।

४. रङ नखुइलिने; रङ नजाने।

५. स्थायित्व प्राप्त गरेको; स्थायी; नियत।

⟵ फेरि सूचीमा जानुहोस्