गृह · शब्दकोश

पुरा

[वि.]

हे. पूरा।

[वि.]

१. पहिले; प्राचीन समयमा।

२. पूर्व दिशा।

३. अतीतको; प्राचीन; पुरानो।

[ना.]

पहिले कसैले खाएपछि त्यही भाँडामा बाँकी रहेको खाना; खाएर उब्रिएको खानेकुरा; कसैको जुठो भएको खाना; अवशिष्ट भोजन; उच्छिष्ट भोजन।

[ना.]

चार बिघा जमिन।

⟵ फेरि सूचीमा जानुहोस्