गृह · शब्दकोश

अवशिष्ट

[वि.]

१. जुठोपुरो।

२. कुनै वस्तु कुनै काममा लगाएर बाँकी रहेको; अवशेष रहेको; बचेको; शेष रहेको।

३. खाएर बाँकी रहेको; पेट भरिएर बचेको।

⟵ फेरि सूचीमा जानुहोस्