पुदिना
[ना.]
बाबरीझारको जस्तो पात हुने एक वनस्पति; वैज्ञानिक दृष्टिले बाबरीका जातको, साधारण हरिया, बास्ना आउने पात हुने, साना फूल फुल्ने एवम् अचार आदि खाइने एक प्रकारको झार; बाबरीझार।