गृह · शब्दकोश

बाबरी

[ना.]

साना साना खस्रा पात हुने, राता मसिना फूल फुल्ने र तुलसीको जस्तो बास्ना आउने झारविशेष; पुदिना।

[ना.]

कपालको बुलबुला शैली।

⟵ फेरि सूचीमा जानुहोस्