आखिरी

[वि.]

१. अन्त्यमा भएको (निर्णय, तोक)।

२. पछिल्लो; अन्तिमको; आखिरको।