गृह · शब्दकोश

पातल

[ना.]

१. झाडी; बुट्यान।

२. सधैँ हराभरा रहने लेकको सेपिलो एवं घना जङ्गल।

⟵ फेरि सूचीमा जानुहोस्