गृह · शब्दकोश

पाई

[ना.]

१. ठाडो धर्को।

२. पूर्णविराम चिह्न; खडीपाई।

३. भारतीय एक पैसाको चौथो भाग।

[ना.]

१. नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।

२. नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर।

[ना.]

कुट्ने काम; पिटाइ।

[ना.]

बुबा।

⟵ फेरि सूचीमा जानुहोस्