पूर्णविराम

[ना.]

१. पूर्ण रूपले विश्राम लिने काम

२. वाक्य पूरा भएको जनाउन दिइने ठाडो धर्को; त्यस्तो चिह्न; खडीपाई; ठाडीखुट्टी; पाई (।)।