गृह · शब्दकोश

पस्नु

[सक्रि.]

१. प्रवेश गर्नु।

२. फस्नु; अल्झनु।

३. बाहिरबाट भित्र जानु; छिर्नु; घुस्नु

४. सामेल हुनु; सम्मिलित हुनु।

⟵ फेरि सूचीमा जानुहोस्