गृह · शब्दकोश

घुस्नु

[अक्रि.]

१. बलैसँग वा विरोधको पनि वास्ता नगरी भित्र जानु; प्रवेश गर्नु; पस्नु; छिर्नु।

२. भिडभाडको बिचमा पुग्नु; घुस्रनु।

⟵ फेरि सूचीमा जानुहोस्