गुड्नु

[अक्रि.]

बाटुलो, गोलो वा चक्का आकारको वस्तु भुईँमा दगुर्दै जानु; गुडिनु