पल्टा
[ना.]
२. सङ्गीतमा तानको एक टुक्रो; तानका स्वरहरूलाई क्रमशः एक, दुई, तीन आदिमा पुर्याउँदै फेरि फर्केर अगिको वा पछिको एक वा अनेक स्वरलाई क्रमशः छोड्दै र तिनमा अन्य स्वरहरूलाई जोड्दै गाउने, बजाउने विधि; सङ्गीतका पाँच हजार चालिस पल्टामध्ये कुनै एक।