गृह · शब्दकोश
१. काठको चुरोभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टिको भाग।
२. बोटबिरुवाका पात।
३. सुगाका ठुँडका आकारका रातो, सेतो, पहेँलो र निलो रङका फूल फुल्ने एक जातको बोट; पलाश; किंशुक; त्यसको फूल।
⟵ फेरि सूचीमा जानुहोस्