गृह · शब्दकोश

ठुँड

[ना.]

१. चराको मुख; आहार टिप्ने चुच्चो।

२. चुच्चो भाग; ठुँडो।

⟵ फेरि सूचीमा जानुहोस्