गृह · शब्दकोश

परेली

[ना.]

कृषकहरूको परस्परमा खेतालाको साटासाट गर्ने वा एकअर्काको काम सघाउने प्रक्रिया; खेतालाको पैँचो; पर्म।

[ना.]

१. जहान; परिवार।

२. स्वास्नीलाई बोलाउँदाको मानबोधक शब्द; विवाहिता स्त्री।

[ना.]

धामी वा झाँक्रीले पतुर्ने बेलामा उच्चारण गर्ने मन्त्र।

[ना.]

परेलो।

⟵ फेरि सूचीमा जानुहोस्