गृह · शब्दकोश

परिप्रेक्ष्य

[ना.]

१. आँखाले भेटेसम्मको हेराइ वा परिदृश्य।

२. आँखाले हेर्दा देखिने कुनै पनि वस्तुको रूप।

३. चित्रकलामा चित्रित हुने दृश्य, वस्तु एवं व्यक्तिहरूको समग्रता।

४. सन्दर्भ; प्रसङ्ग।

५. सामु वा समक्षको दृश्य, वातावरण वा परिस्थिति।

६. सामुन्नेको दृश्य, वातावरण, परिस्थिति वा समस्यालाई हेर्ने खास दृष्टिकोण।

⟵ फेरि सूचीमा जानुहोस्