गृह · शब्दकोश
१. पृथ्वीको चारैतिर फिँजिएको हावा।
२. प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था; परिस्थिति।
⟵ फेरि सूचीमा जानुहोस्