गृह · शब्दकोश

युँ

[ना.]

कुनै गहनाहरूका बिचमा जड्ने काममा प्रयोग गरिने, प्रायः हरियो मिश्रित रङको निलो हिमाली पत्थर।

[वि.]

१. याँ।

२. याँमानको।

⟵ फेरि सूचीमा जानुहोस्