गृह · शब्दकोश

हिरा

[ना.]

पुरानो कोइलाखानीको आसपासमा पाइने, अति साह्रो र सानमा चढाएपछि अन्धकारमा पनि उज्यालो चमक दिने बहुमूल्य रत्न; हीरक।

[ना.]

स्त्री जननेन्द्रिय।

⟵ फेरि सूचीमा जानुहोस्