पत्थरी
[ना.]
१. उक्त रोगद्वारा जमेको पत्थर।
२. खास गरी मिर्गौला, पिसाब थैली, पित्तथैलीमा पत्थर जस्तै साह्रो बनी पीडा बढाउने एक खालको रोग।