गृह · शब्दकोश

पञ्जीकरण

[ना.]

१. कुनै व्यक्ति, घटना वा गतिविधिको अभिलेख राख्ने काम; खातामा चढाउने काम; निवेदन आदिको दर्ता।

२. खाता वा चिना वा पञ्चाङ्गमा टिपोट गर्ने वा चढाउने काम; टिपोट वा दर्ता गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्