गृह · शब्दकोश

पछाड

[वि.]

दुर्गम ठाउँ; विकसित नभएको ठाउँ।

[ना.]

१. शरीरको पछिल्लो अवयव।

२. हात्ती, घोडा, गाई आदिका पछाडिका खुट्टा बाँध्ने डोरी।

⟵ फेरि सूचीमा जानुहोस्