आत्मसात्

[वि.]

१. आफूमा गाभिएको; आफूमा घुलमिल गराइएको।

२. पूरै आफूअन्तर्गत ल्याइएको।