गृह · शब्दकोश
१. नीतिमा आधारित आचरण; सदाचार वा त्यस्तो चरित्र; सद्व्यवहार।
२. समाजका मानिसहरूको चालचलनसम्बन्धी नियम वा मर्यादाका सामान्य धाराहरूको समूह।
३. सही वा गलत खुट्याउने चेतना; अन्तरात्माको आवाज; विवेक।
⟵ फेरि सूचीमा जानुहोस्