गृह · शब्दकोश

गलत

[वि.]

१. अशुद्ध।

२. झुटो; असत्य; मिथ्या (कुरा, भनाइ, लिखत आदि)।

३. ठिक नभएको; बेठिक; अनुचित; गल्ती।

⟵ फेरि सूचीमा जानुहोस्