निर्माल्य

[ना.]

१. वैष्णव सम्प्रदायअनुसार विष्णुलाई चढाइएको वस्तु; कुनै देवताको प्रसाद

२. शालिग्राम, देवमूर्ति आदि देवतालाई स्नान गराइएको पञ्चामृतसहितको जल; देवतालाई नुहाएको जल।