गृह · शब्दकोश

शालिग्राम

[ना.]

कालीगण्डकीमा पाइने कालो, चिल्लो र चक्रचिह्न भएको, विष्णुका रूपमा पूजा गरिने विशेष प्रकारको पत्थर।

⟵ फेरि सूचीमा जानुहोस्