गृह · शब्दकोश

परोक्ष

[वि.]

१. आँखाका सामुन्ने नभएको; अप्रत्यक्ष।

२. उपमान।

३. छिपेको; गुप्त।

४. व्याकरणमा पूर्ण भूतकाल।

५. सोझो ढङ्गले नभनी घुमाउरो पाराले भनिएको।

⟵ फेरि सूचीमा जानुहोस्