गृह · शब्दकोश

अवज्ञा

[ना.]

१. अरूको उपेक्षा गर्ने काम; हेला; तिरस्कार; निन्दा।

२. आज्ञा वा नियम कानुनको उल्लङ्घन।

⟵ फेरि सूचीमा जानुहोस्