गृह · शब्दकोश

नाबालिग

[वि.]

१. उमेर नपुग्ने केटो वा केटी।

२. निजामती, जङ्गी आदि सेवाका लागि र निर्वाचन, उत्तराधिकार, विवाह आदिसम्बन्धी ऐनमा बालिग हुन निर्धारित उमेर नपुगेको व्यक्ति।

३. बालक; बच्चो।

४. नाबालिग अवस्थाको।

५. बालिग हुने अवस्था नभएको।

⟵ फेरि सूचीमा जानुहोस्