गृह · शब्दकोश

जङ्गी

[वि.]

१. बडेमाको; ठुलो।

२. रिसाहा; क्रोधी; झोकी।

३. लडाइँसम्बन्धी; फौजसम्बन्धी; पल्टनियाँ।

४. सेनाको पहिरन, स्वभाव वा ढाँचा देखाउने।

⟵ फेरि सूचीमा जानुहोस्