गृह · शब्दकोश

बालिग

[वि.]

१. बाल्यावस्था पार गरेको; उमेरदार; जवान।

२. संविधानले दिने मताधिकारका निम्ति उमेर पुगेको; वयस्क।

⟵ फेरि सूचीमा जानुहोस्