गृह · शब्दकोश

नत्थी

[ना.]

१. कसैले कुनै काम गर्न विवश वा बाध्य गराउने उपाय।

२. कागजातलाई डोरी, धागो, पिन आदिले जेल्ने काम।

३. गोरु, राँगो आदिका नाकमा लगाइने मुन्द्रोसहितको डोरी; नत्थ।

⟵ फेरि सूचीमा जानुहोस्