गृह · शब्दकोश

नाथ्रो

[ना.]

१. खापसियो वा सुइराको नाथ्री।

२. नाथ्ने डोरो वा डोरी; नाथ।

३. नाथ्री।

४. मकैभित्र हुने पहेँलो सानो तत्त्व; आँत।

⟵ फेरि सूचीमा जानुहोस्