गृह · शब्दकोश

नाथ

[ना.]

गाईवस्तुलाई काबुमा ल्याउन नाकमा लगाइने डोरी।

[ना.]

१. ईश्वर।

२. गोरखनाथ वा मत्स्येन्द्रनाथका अनुयायी साधुहरूको एक उपाधि।

३. पति।

४. मालिक, पति, ईश्वरलाई गरिने एक प्रकारको सम्बोधन।

५. मालिक; स्वामी।

६. राँगो, गोरु आदिका नाकमा लगाइने डोरी; नत्थी।

⟵ फेरि सूचीमा जानुहोस्